Other Muncha Services
KHALANGAMA HAMALA
KHALANGAMA HAMALA

KHALANGAMA HAMALA

खलंगामा हमलालाई मदन पुरस्कार Click Here For More Details

Author: Radha Paudel

राधा पौडेल चितवनमा नर्सको सरकारी जागिर छाडेर सुरक्षित मातृत्व कार्यक्रमका लागि जुम्ला गएकी थिइन् । कर्णालीका सामाजिक र स्वास्थ्यगत् समस्या केलाउँदै थिइन्, माओवादीको सदरमुकाम आक्रमणको रात आफैं सशस्त्र द्वन्द्वको भुक्तमान भइन् ।
कार्यक्रम सकियो, उनको जुम्ला बसाइ सकिएन । निरन्तर सामाजिक सक्रियताबापत् उनलाई संयुक्त राज्य अमेरिकास्थित युनिभर्सिटी अफ स्यानडियागोले 'वुमन पिसमेकर- २०१२' र राष्ट्रसंघीय विकास कार्यक्रम -युएनडिपी) ले 'एन-पिस अवार्ड २०१२' सम्मान प्रदान गरेका छन् ।

This item weighs 0.23 k.g. This item is available in Kathmandu/Lalitpur/Bhaktapur

Delivery within Nepal

  • Delivery charges will be vary by product's size, shape, weight, its nature and delivery location. The actual delivery charge will be calculated after selection of Recipient's delivery location in Checkout Process (Step 2: DELIVERIES/GIFTS).

KHALANGAMA HAMALA

Customer reviews

US$ 1.43

Total

US$ 1.43

Product Not Available