Other Muncha Services
TAPUKA SWORHARU
TAPUKA SWORHARU

TAPUKA SWORHARU

यो टापु उहिल्यै फुटपाथमा सुन बेच्न राख्थ्यो र छिमेकीकोमा लान्पाते सूर्ती मागेर सल्काउँथ्यो । लामो सर्को तानेर धुँवाले छोपिन्थ्यो । सुनका पहेँला शिरफुल, कानफुल, रेजी। चन्द्रहार र बुलाकीमा सजिएर धाननाच, साकेलानाच नाच्थ्यो । मारुनी र सोरठीमा रमाउँथ्यो । दोहोरी र रोँधीमा हराउँथ्यो । मादलको घिन्ताङमा कम्मर मर्काइ मर्काइ नाच्थ्यो । साँझमा लालुपाते ओठले सुरिलो स्वरमा बिनायो र मुरली बजाउँथ्यो । सारङ्गी र मुर्चुङ्गामा ताल मिलाएर छम्छम् पाउजू बजाउँथ्यो । (निबन्ध)

मान्छे कन्टेनर हो मसानघाट । घरको जूठेल्नाजस्तो मान्छे फाल्ने जूठेल्नो हो मसानघाट । त्यसैले, म मसानघाटमा बस्न मन पराउँछु । चिहानको सधना गर्न मन पराउँछु । मैले चिहानको साधना गर्ने क्रममा स्त्रीलाससँग सम्भोग गरेको छु । मैले स्त्रीलाससँग सम्भोग गर्दा जीवीत र मृतमा एउटामात्र फरक पाएको छु । त्यो के भने जीवीत स्त्रीमा तातोपन आउँछ । त्यो तातोपनले सम्भोग गर्दा अत्यन्त आनन्दको अनुभूति दिन्छ । तातोले आनन्दको राप थपिलिन्छ । तर, मृत स्त्रीमा त्यो तातोपन हुँदैन । अनन्दमा चाहिँ कुनै कमी आएको पाइनँ मैले । सम्भोग गर्दा आएको वीर्य पान गर्छु । त्यसलार्इ शरीरमा सेचन गरेर प्रशोधित अमृत निकाल्छु र दिमागमा पठाउँछु । त्यही अमृतको शक्तिले शरीरलार्इ गाइड गर्छु । सम्भोग गरिसकेपछि त्यही स्त्रीलासमाथि बसेर योगा गर्छु । (डायरी)

"शिशा नचर्किउन्जेल मात्र फुट्ला भन्ने पिर । चरकिएर धाँजा परिसकेपछि फुट्छ भनेर के डराउनु" - असर्इतिर हेर्दै भनिन् "मलार्इ जे, जसो गरे पनि मेरो गर्भ थुन्ने कानुन त छैन होला नि !" (छापा)

लेखकः सीमा आभास
वितरकः ओरिएन्टल पब्लिकेसन

This item weighs 0.19 k.g. This item is available in Kathmandu/Lalitpur/Bhaktapur

Delivery within Nepal

  • Delivery charges will be vary by product's size, shape, weight, its nature and delivery location. The actual delivery charge will be calculated after selection of Recipient's delivery location in Checkout Process (Step 2: DELIVERIES/GIFTS).

TAPUKA SWORHARU

Customer reviews

US$ 1.29

Total

US$ 1.29

Product Not Available