BISHWO PARSIDA MAHILAHARU
एकपल्ट उनलाई घरमै पढाउने शिक्षकले सोधेका थिए-ठूली भएर के बन्न चाहन्छौ ? म अफ आर्क जस्ती बन्न चाहन्छु । उनी जोन अफ आर्कको वीरता देखेर नतमस्तक हुन्थिन् । त्यसैले उनी आफू पनि त्यस्तै बन्ने देख्थिन् । -र्इन्दिरा गान्धी
दुःख विनाको जिन्दगी कहाँ हुन्छ र ? आखिर दुःखै त हो जसले मानिसलाई स्पात बनाउँछ । र उसलाई सफलताको शिखरमा पुर्याउँछ । -गाब्रियला मिस्त्राल
दुःखबाट भाग्ने मानिस कहिल्यै सफल हुदैन । दुःखसँग लड्नुपर्छ । दुःखबाट भाग्नु हुन्न । -जेनी माक्र्स
लेखकः सविन के. सी.
वितरकः एस. पि. प्रकाशन
US$ 0.96